विप्लवको आलोचना गर्दै यस्तो निकाल्यो गृहले विज्ञप्ति

काठमाडौँ– गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ । आज साँझ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेका छन् । निर्दोष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित … Continue reading विप्लवको आलोचना गर्दै यस्तो निकाल्यो गृहले विज्ञप्ति